ललितपुरको सैबुमा बम भेटियो | ईमाउण्टेन समाचार

Our Network

असार ३० २०८३, बुधवार

ललितपुर, १९ मंसिर। ललितपुर महानगरपालिका २५ स्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीको सैबुस्थित घरको गेटमा बम भेटिएको छ ।

बिहान करिब १० बजेको समयमा मोटरसाइकलमा आएका अपरिचित ६ जनाको समुहले गेटमा बम राखेर फरार भएका थिए। बम राखिएको खबर पाए लगत्तै नेपाली सेनाको डिस्पोजल टिम त्यहाँ पुगेको थियो। अहिले सेनाको टोलीले बम निष्क्रिय गर्ने कार्य जारी रहेको छ।

 

ताजा समाचार