काठमाडौं । बुधबार राति साढे १ बजे नागार्जुन नगरपालिका–८ भीमढुङ्गास्थित पञ्चकुमार भट्टराईको परिवारमा चितुवा पसेर आक्रमण गरेको छ । चितुवाले आक्रमण गर्दा भट्टराको परिवारका पाँच जना घाईते भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरत बोहराले जनाकारी दिए । घाइतेहरूको हाल मनमोहन अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको एसएसपी बोहराले बताए। काठमाडौंमा हरेक वर्ष बाक्लो बस्तिमा पसेर चितुवाले मान्छेमाथि आक्रमण गर्ने गरेको छ ।
मध्यराति नागार्जुनमा घर भित्रै पसेर चितुवाद्वारा आक्रमण ५ जना घाईते
ताजा समाचार
महेन्द्र माेरङ क्याम्पसमा नेविसंघका दुई समूहबीच झडप
१४ घन्टा अघि
सेयर बजारमा हरियाली,६ महिनापछि २८ सय विन्दुमाथि
१४ घन्टा अघि
झण्डै दोब्बरले वीरगञ्ज नाकाबाट निर्यात बढ्यो
१८ घन्टा अघि