मध्यराति नागार्जुनमा घर भित्रै पसेर चितुवाद्वारा आक्रमण ५ जना घाईते | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

मध्यराति नागार्जुनमा घर भित्रै पसेर चितुवाद्वारा आक्रमण ५ जना घाईते

काठमाडौं । बुधबार राति साढे १ बजे नागार्जुन नगरपालिका–८ भीमढुङ्गास्थित पञ्चकुमार भट्टराईको परिवारमा चितुवा पसेर आक्रमण गरेको छ । चितुवाले आक्रमण गर्दा भट्टराको परिवारका पाँच जना घाईते भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरत बोहराले जनाकारी दिए । घाइतेहरूको हाल मनमोहन अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको एसएसपी बोहराले बताए। काठमाडौंमा हरेक वर्ष बाक्लो बस्तिमा पसेर चितुवाले मान्छेमाथि आक्रमण गर्ने गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);