काठमाडौं । प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकबाट नागरिकता विधेयक फिर्ता लिने तयारी सरकारको छ । गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने सम्भावित कार्यसूची छ । मन्त्रिपरिषद्को बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो ।
आज प्रतिनिधिसभा बैठक, नागरिकता विधेयक फिर्ता लिइँदै
ताजा समाचार
काठमाडाैंका १० मध्ये ६ क्षेत्रमा रास्वपा अग्रस्थानमा
२४ मिनेट अघि
नयाँ सरकारसँग काम गर्न उत्साहित छौँ : भारत
४६ मिनेट अघि




