आज प्रतिनिधिसभा बैठक, नागरिकता विधेयक फिर्ता लिइँदै  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आज प्रतिनिधिसभा बैठक, नागरिकता विधेयक फिर्ता लिइँदै 

pratinidhi sava

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकबाट नागरिकता विधेयक फिर्ता लिने तयारी सरकारको छ । गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने सम्भावित कार्यसूची छ । मन्त्रिपरिषद्को बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);