संसदमा नागरिकता विधेयकमाथि सैद्धान्तिक छलफल  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

संसदमा नागरिकता विधेयकमाथि सैद्धान्तिक छलफल 

काठमाडौं। प्रतिनिधिसभामा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि सैद्धान्तिक छलफल भइरहेको छ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेपछि उक्त विधेयकमाथि सैद्धान्न्तिक छलफल भइरहेको हो। यसअघि सरकारले ल्याएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ फिर्ता लिएको थियो । उक्त विधेयक संसद र संसदीय समितिमा छलफल सकेर निर्णयार्थ प्रस्तुत गर्ने अवस्थामा रहेका बेला फिर्ता लिएको भन्दै सरकारको आलोचना भएको छ।

उक्त विधेयक फिर्ता लिएलगत्तै फेरि सरकारले नागरिकता विधेयक ल्याएको हो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);