चितवनमा सिलिन्डर बम विस्फोट | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८३, सोमबार

चितवन, ११ मंसिर । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ६ मा सिलिण्डर विस्फोट भएको छ। गएराति सूर्यपुरस्थित खेतको कल्भर्टमा अज्ञात समूहले ग्यास सिलिण्डर पड्काएको चितवनका प्रहरी प्रवक्ता प्रभुप्रसाद ढकालले जानकारी दिए।

बम विस्फोटबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको उनको भनाई छ।

ताजा समाचार