दोलखामा मतदान गर्ने क्रममा एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

भदौ ९ २०८३, बुधवार

दोलखा, १० मंसिर । दोलखाको एक निर्वाचन केन्द्रमा मतदान गर्नका दागि लाइन बसिरहेको बेला एक महिलाको मृत्यु भएको छ। तामाकोसी–६ च्यामाकी ३५ वर्षीया निलम फुयाँलको मतदानका लागि लाइनमा बसेका बेला मृत्यु भएको हो।