अपरिचित नम्बरबाट फोन आएमा नउठाउनुहोस्ः नेपाल टेलिकम | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाडौं–नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई अपरिचित नम्बरबाट आएको फोन नउठाउन सुचित गरेको छ । टेलिकमले अपरिचित, कलरआइडी नभएका, ०१२३४५६र १२३४५६ जस्ता नम्बरबाट आएको कल आएमा नउठाउन अनुरोध गरेको छ।

टेलिकमले आधिकारिक रुपमा एसएमएस पठाएर यस्ता नम्बरबाट आएको कलबाट ठगीने क्रम बढ्नै गएको भन्दै नागरिकको हितको लागि जानकारी गराइएको बताएको छ।

विभिन्न आपराधिक गिरोहले फोनमा चिठ्ठा परेको भन्दै कल गर्ने र बैकमा पैसा पठाउन लगाउने अनि ठग्ने गरेको टेलिकमले जनाएको छ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);