कालिज फर्म भित्र चितुवाको वितण्डा | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ७ २०८१, बुधवार

कालिज फर्म भित्र चितुवाको वितण्डा

टेक बहादुर साउद,

डोटी डोटीको केआईसिंह गाउँपालिका वडा नम्बर ६ भूमिराजमाण्डौैं फलेडीमा रहेको कालिज बहु उदेश्य फर्म भित्र कालिज पसेर वितण्डा मच्चाएको छ । चितुवाले १ सय ५० कालिज मारिदिएको छ ।

बोगटान फुड्सिल गाउँपालिका वडा नं. ५ धिर्कामाण्डौँमा संचालक कर्ण बोहराले सञ्चालन गरेको काजिल फर्म केआईसिंह गाउँपालिकामा बिस्तार गरेको एक हप्तामै चितुवाले क्षति गरेको हो ।

जाली फोरेर फर्म भित्र पसेको चितुवा १५ घण्टासम्म भित्रै बन्धक बन्नु परेका थियो । चितुवालाई बाहिर निकाल्नलाई सञ्चालकले एक छेउपट्टिको ऐरर्पोट जाली काटेर मार्ग प्रशस्त गरेपछी बाहिर निस्किएको थियो ।

आईतबार राती फर्म भित्र फसेको चितुवा सोमवार दिउँसो ३ बतेतिर निस्किएको सञ्चालक कर्ण बोहराले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);