कास्कीको माछापुच्छ्रेमा शनिबारदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कास्कीको माछापुच्छ्रेमा शनिबारदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेन

पोखरा,५ चैत्र । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा आगलागी भएको छ । शनिबारदेखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको स्थानीयले जनाएका छन् ।

६ नम्बर वडाको धितालबाट सुरु भएको आगलागीबाट एक कालिज फर्म जलेर पुर्ण रुपमा नस्ट भएको छ भने अस्तामस्थित एक भैंसीगोठ समेत जलेर क्षति भएको छ ।

हालसम्म जनको क्षति भने नभएको गाउँपालिकाका प्रवत्ता गणेश आचार्यले बताए । उहाले हालसम्म आगलागीको कुनै कारण पत्ता नलागेको समेत बताए ।

धितालबाट सुरु भएको आगो पोखरा महानगरपालिका हेम्जाको बनमा पुग्ने शंका गरिएको छ । आगो लागेको दोस्रो दिन आइतबार आगो नियन्त्रणमा लिन दमकल प्रयोग गरिएपनी नियन्त्रण हुन सकेको छैन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);