मोरङ । पूर्वको लाईफ मानिने मोरङको रानी–विराटनगर–इटहरी–धरान ६ लेनको व्यापारिक सडक निर्माण थालेको ८ वर्ष भएपनि पूर्णता पाउन सकेको छैन ।
२०६९-७० मा सम्झौता भई २०८० सालसम्म सक्नु पर्ने जिम्मेवारी पाएका निर्माण कम्पनीले लापरबाही गरेको भन्दै ठेकेदार कम्पनीलाई आयोजनाले कारबाही गरेको छ ।