काठमाडाैं । केही सासंदहरुले आफ्नै सरकार ढालेर कांग्रेसको सरकार बनाउन विश्वासको मत दिएपछि नेकपा एमालेको आन्तरिक विवाद चुलिएको छ । एमालेको नेपाल पक्ष तथा अध्यक्ष ओली निकट केहि सांसदहरु आफ्नै सरकार ढाल्न सहयोग गरेपछि पार्टी विभाजनको संघारमा छ । आफ्नै पार्टी विरुद्ध सांसदहरुको यस्तो भूमिकालाई आम नागरिकले कसरी लिएका छन्? भनेर हामीले प्रतिक्रिया लिएका छौ ।
आफ्नै सरकार ढालेर कांग्रेसलाई मत (भिडियाेसहित)
ताजा समाचार
Candysspinz Stay Supplier Casino Real-time Tables
२३ मिनेट अघि
High Definition & Translations
३१ मिनेट अघि
फोटो पत्रकारका लागि दुई दिने प्राथमिक उपचार तालिम
४४ मिनेट अघि




