आफ्नै सरकार ढालेर कांग्रेसलाई मत (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आफ्नै सरकार ढालेर कांग्रेसलाई मत (भिडियाेसहित)

काठमाडाैं । केही सासंदहरुले आफ्नै सरकार ढालेर कांग्रेसको सरकार बनाउन विश्वासको मत दिएपछि नेकपा एमालेको आन्तरिक विवाद चुलिएको छ । एमालेको नेपाल पक्ष तथा अध्यक्ष ओली निकट केहि सांसदहरु आफ्नै सरकार ढाल्न सहयोग गरेपछि पार्टी विभाजनको संघारमा छ । आफ्नै पार्टी विरुद्ध सांसदहरुको यस्तो भूमिकालाई आम नागरिकले कसरी लिएका छन्? भनेर हामीले प्रतिक्रिया लिएका छौ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);