आफ्नो घर ढालेर पराईको महल (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

आफ्नो घर ढालेर पराईको महल (भिडियाेसहित)

काठमाडाैं । नेकपा एमालेमा पछिल्लो विवादले ठूलो रुप लिएको छ । लामो समयदेखि अन्तरकलहमा फसेको एमालेले शिर्ष नेताहरुबीचको अन्तर कलहका कारण सत्ता समेत गुमाइ सकेको छ । विवाद कै कारण एमालेमा आफ्नै सरकार ढालेर अर्को पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन सहयोग समेत गरिएको छ । एमालेमा ओली पक्ष र नेपाल पक्षको नामाकरणनै गरिएको छ । यस्तो अवस्थाले एमालेमा अब के हुन्छ भन्ने आमचासो बनेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);