काठमाण्डौँ । काठमाण्डौँ उपत्यकामा सोमबार बिहान ६ बजेर ३२ मिनेटमा भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काठमाण्डौको कुलेश्वर आसपास केन्द्रबिन्दु भएर ३ . २ म्याग्निच्युडको भूकम्पको धक्का गएको हो ।

९ घन्टा अघि
१० घन्टा अघि