काठमाण्डौँ उपत्यकामा बिहानै भूकम्पको धक्का | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाण्डौँ उपत्यकामा बिहानै भूकम्पको धक्का

काठमाण्डौँ । काठमाण्डौँ उपत्यकामा सोमबार बिहान ६ बजेर ३२ मिनेटमा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काठमाण्डौको कुलेश्वर आसपास केन्द्रबिन्दु भएर ३ . २ म्याग्निच्युडको भूकम्पको धक्का गएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);