कालीमाटीमा तरकारी ढुवानी गर्ने सवारी साधनमा जोर बिजोर प्रणाली लागू | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

कालीमाटीमा तरकारी ढुवानी गर्ने सवारी साधनमा जोर बिजोर प्रणाली लागू

काठमाडौँ । कोरोनाभाइरस संक्रमणको जोखिम नियन्त्रणको लागि बुधवारदेखि कालीमाटीमा तरकारी ढुवानी गर्ने सवारी साधनमा जोर बिजोर प्रणाली लागू भएको छ । तरकारी बजारमा भएको भीडलाई रोक्नको लागि जोर बिजोर प्रणाली लागू गरेको फलफूल तथा तरकारी बजार विकास समितिको भनाइ छ ।

कालीमाटी तरकारी बजार राति १ बजेदेखि बिहान ९ बजेसम्म खुल्ला रहने भएको छ । यता, सवारी साधनमा जोर विजोर प्रणाली लागू भएसंगै जोर चल्ने दिन जोर सवारी चल्न पाउँने र बिजोरका दिन बिजोर नम्बरको गाडी चल्न पाउने भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);