oddevensystem Archives | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार
काठमाडौं उपत्यकामा सवारी साधनमा जोर–बिजोर प्रणाली हट्यो

काठमाडौँ । काठमाडौँ उपत्यकामा १० दिनका लागि थप गरिएको निषेधाज्ञा आजदेखि लागू भएको छ । आदेशानुसार यसअघि यातायतमा लागू गरिएको […]

कालीमाटीमा तरकारी ढुवानी गर्ने सवारी साधनमा जोर बिजोर प्रणाली लागू

काठमाडौँ । कोरोनाभाइरस संक्रमणको जोखिम नियन्त्रणको लागि बुधवारदेखि कालीमाटीमा तरकारी ढुवानी गर्ने सवारी साधनमा जोर बिजोर प्रणाली लागू भएको छ […]

हेटौँडामा चल्ने सवारी साधनमा जोरबिजोर प्रणाली लागू

हेटौँडा । हेटौँडामा चल्ने सवारी साधनमा जोरबिजोर प्रणाली लागू भएको छ । हेटौँडा उपमहानगरपालिकाभित्र चल्ने निजी र सार्वजनिक सबै सवारी […]

उपत्यकामा लागू भएको जोर-विजोर प्रणाली शुक्रबारबाट हट्ने

काठमाडौं, २ पुष । काठमाडौं उपत्यकामा लागू भएको जोर विजोर प्रणाली शुक्रबारबाट हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा […]

सार्वजनिक यातायातको जोरबिजोर प्रणाली हटाउने तयारी

काठमाडौं, २१ मंसिर । मंसिर २५ गतेदेखि यातायात व्यवसायीहरुले सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली हटाउने तयारी गरेका छन् । कोरोनाभाइरसका […]

सवारी साधनमा फेरि जोर-बिजोर प्रणाली लागू

काठमाडौं, २१ साउन । सरकारले बिहीबारदेखि लागू हुनेगरी काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी कोरोनाका सक्रिय संक्रमण केस भएका जिल्लामा सवारीमा जोरबिजोर […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);