रियल र टोटनहामको बराबरी | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

एजेन्सी, १ कार्तिक । च्याम्पियन्स लिग अन्र्तगत हिजो भएको समूह एचको खेलमा साविक बिजेता रियल मड्रिड र टोटनहाम बराबरीमा टुंगिएको छ । खेल १ १ को बराबरीमा रोकिएको हो ।

रियलको लागि रोनाल्डोले १ गोल गरेका थिए । पहिलो हाफको २८ औँ मिनेटमा डिफेन्डर सर्ज ह्यारी केनले दिएको पास भरानलाई लागेर गोलमा परिनत भएको थियो । जवाफमा रोनाल्डोले पहिलो हाफ कै अन्तिम मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गरेका थिए ।

खेलको सुरुवात देखि नै आक्रमकरुपमा प्रस्तुत भएको रियलले एक गोल भन्दा गर्न सकेन यता टोटनहामले भने आफुलाई गोलको बचाउँ गरिरह्यो ।

रियल र टोटनहाम समान ७ अकं सहित समुह एचमा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);