डडेल्धुरा । गर्मी बढेसँगै डडेल्धुराका अधिकांश वन जङ्गलमा डढेलो लागेको छ । लामो समय सम्म वर्षा नहुँदा वन जङ्गलमा पातपतिङ्गर बढी सुकेका कारण अन्य वर्षको तुलनामा यस वर्ष जिल्लाका सामुदायिक लगायतका वनमा डढेलो बढी लागेको हो ।