सिरहाका स्थानीयहरु अनिश्चितकालीन शान्तिपुर्ण आन्दोलन (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८३, बुधवार

सिरहाका स्थानीयहरु अनिश्चितकालीन शान्तिपुर्ण आन्दोलन (भिडियाेसहित)

सिरहा, २३ चैत । सिरहाको सुखिपुर नगरपालिकामा अनियमितता भएको भन्दै स्थानीयहरु एक साता देखि अनिश्चितकालीन शान्तिपुर्ण आन्दोलन गरिरहेका छन् ।

गत आर्थिक बर्ष सामुदायिक विद्यालयमा संचालन हुने दिवा खाजा कार्यक्रम बितरण नै नगरी बिल भर्पाई मिलाएर नगरपालिकाले करोडौं रकम भुक्तानी गरेको, शिक्षा, स्वास्थ्य, कृषी, विद्युत लगायत भौतिक पुर्वाधारको कार्यहरुमा नगरपालिकाले चरम भ्रष्टाचार गरेको भन्दै त्यसको छानबिनको माग गर्दै स्थानियले आन्दोलन गरेका हुन् ।

Leave a Reply

ताजा समाचार