म्याग्दी, २३ चैत । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको जलजला गाउँपालिकाको पर्वत बेनीमा लिफ्ट प्रबिधिबाट खानेपानी आयोजना निर्माण भएको छ । खानेपानीको लागि दैनिक सास्ती खेपिरहेका स्थानियको घरकै आँगनमा पानी आउन थाले पछि दैनिकिनै फेरीएको छ।
घरकै आँगनमा लिफ्ट प्रविधीवाट खानेपानी, स्थानीय खुसीले दंग (भिडियाेसहित)
ताजा समाचार
निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान
१२ घन्टा अघि




