हवाइ उडानमा स्वास्थ्य मापदण्डमाथि खेलाँची (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

हवाइ उडानमा स्वास्थ्य मापदण्डमाथि खेलाँची (भिडियोसहित)

काठमाडौँ ,२३ पुष। कोरोना महामारीको कारण बन्द रहेको हवाई उडानलाई सरकारले स्वास्थ्य मापदण्ड पालना गरेर संचालन गर्न अनुमती दिएको हो ।

तर एयरलाइन्सहरुले स्वास्थ्य मापदण्ड पालनामा बेवास्ता गरेसँगै नेपाल नागरीक उड्डययन प्राधिकरणले एयरलाइन्स कम्पनीहरुलाई स्वास्थ्य मापदण्ड पालना गर्न कडा निर्देशन दिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);