पर्सा, ११ पुष । वर्षामा धान रोप्ने समय देखि मल अभाव भोग्दै आएका कृषकहरुको यो समस्या गहुँबाली लगाउँदासम्म पनि समाधान हुन सकेको छैन । मल अभाव र सिँचाईको समस्याका बावजुद पनि यस वर्ष पर्सामा धेरै हेक्टर क्षेत्रफलमा गँहु लगाइएका कारण गँहु उत्पादनमा बृद्धि हुने देखिएको छ ।