बागलुङ, १ पुष । कोरोना महामारीका कारण लामो समय बन्द रहेका बागलुङका धार्मिक तथा पर्यटकिय स्थलहरुमा पर्यटकको चहलपहल बढ्न थालेको छ । जिल्लामा पर्यटकको संख्या बढेसंगै बन्द रहेका होटल तथा रेष्टुरेन्टहरु पनि संचालनमा आएका छन् ।
बागलुङमा पर्यटक बढेसंगै बन्द होटल तथा रेष्टुरेन्ट संचालनमा (भिडियोसहित)
ताजा समाचार
सुन तोलाको १ लाख ७० हजार नाघ्यो
२ घन्टा अघि
रासायनिक मल अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन
२१ घन्टा अघि