नेपालमा थप २५ सय ६९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ लाख नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

नेपालमा थप २५ सय ६९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ लाख नाघ्यो

काठमाडौं, २६ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप २५ सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २५ सय ६९ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख २ हजार ३ सय २९ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);