काठमाडौं, ५ कार्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३१ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २३ सय ९१ जना, भक्तपुरमा १ सय ७३ र ललितपुरमा ५ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उपत्यकामा थप ३१ सय ७ जनामा कोरोना संक्रमण
ताजा समाचार
प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर
१२ घन्टा अघि
भरतपुर लगातार तीन वर्ष उत्कृष्ट महानगर
१ दिन अघि