काठमाडौं, १८ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १३ सय ७३, ललितपुरमा १ सय ८७ र भक्तपुरमा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उपत्यकामा थप १५ सय ९९ जनामा कोरोना संक्रमण
ताजा समाचार
सिप मेला आयोजना गर्दै काठमाडौँ महानगरपालिका
१३ घन्टा अघि
आईसीसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा
१३ घन्टा अघि