लकडाउन खुले पनि काराेबार ठप्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

लकडाउन खुले पनि काराेबार ठप्प

बागलुङ, ५ असार । बागलुङमा लकडाउन खुकुलो भएपनि व्यापार व्यासाय सुचारु हुन सकेकोा छैन । खाद्यान्य बाहेकका अन्य वस्तु तथा सेवाको कारोबारो नभएको गरगहना व्यबसायी वलराम चापागाइँले बताउनु भयो ।

सरकारले कोरोनाको संक्रमणबाट बच्नकोलागि अनिवार्य मास्क तथा स्यानीटाईजरको प्रयोग गर्ने तथा भौतिक दुरि कायम गरि व्यापार व्यवसाय गर्न अनुमति दिएपनि कारोबार ठप्प छ । बागलुङमा लकडाउन खुला भएपनि बजारमाा मानवीय चहलपहल खासै हुन सकेको छैन । पसलहरु खुलेपनि कारोबार शुन्य जस्तै छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);