काठमाडौं, २९ जेठ । सरकारले जोर बिजोर प्रणालीमा आधारित भएर निजी सवारी साधन सञ्चालन गर्न दिने पनि निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। सरकारले सार्बजनिक यातायातलाई तत्काल संचालन नगर्ने निर्णय गरेको छ।
निजी सवारी साधनमा जोर बिजोर प्रणाली
ताजा समाचार
आज ‘कुशे औँसी’ र मोती जन्मजयन्ती
४ घन्टा अघि





