सरकारी र निजी कार्यालय दुई सिफ्टमा सञ्चालन हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

सरकारी र निजी कार्यालय दुई सिफ्टमा सञ्चालन हुने

mantriparisad

काठमाडौं, २९ जेठ । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ंक, वित्तीय संस्थाका कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकमा अर्थमन्त्री एवं सरकारका प्रवक्ता डा युवराज खतिवडाले कार्यालय दुई सिफ्टमा सञ्चालन हुने बताउनु भएको हो। पहिलो सिफ्ट बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म र दोस्रो सिफ्ट दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म चल्नेछ। यातायातमा भीडभाड नहोस् र कार्यस्थलमै भौतिक दूरी घटाउन दुई सिफ्ट गर्न लागिएको मन्त्री खतिवडाले बताउनु भयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);