भर्चुअल मार्शल आर्ट्समा नेपाललाई रजत पदक | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

भर्चुअल मार्शल आर्ट्समा नेपाललाई रजत पदक

MARTIAL ARTS 1

काठमाडौं, २८ जेठ । प्रथम वल्र्ड मार्शल आर्ट्स भर्चुअल प्रतियोगितामा नेपालले रजत पदक प्राप्त गरेको छ । नेपाल मार्शल आर्ट्स हाप्किडो संघ तथा दक्षिण एसिया हाप्किडो महासंघका अध्यक्ष कालीबहादुर घर्ती मगरका अनुसार उक्त अनलाइन प्रतियोगितामा नेपालका प्रविन गुरुङले रजत पदक हात पारेका हुन् ।

१८ देखि ३५ वर्षको उमेर समुहअन्तर्गत गुरुङले रजत पदक जितेका हुन् । वल्र्ड मार्शल आर्ट्स अर्गनाइजेशन र वल्र्ड मार्शल आर्ट्स काउन्सिलको सहकार्यमा भएको यो प्रतियोगितामा २७ देशको सहभागिता रहेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);