जनता समाजवादी निर्वाचन आयोगमा दर्ता, यस्तो छ सूची | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जनता समाजवादी निर्वाचन आयोगमा दर्ता, यस्तो छ सूची

jasapa

काठमाडौं, २५ जेठ । जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकता भइ जनता समाजवादी पार्टी बनेको छ ।

पार्टी एकता घोषणाकको ४५ दिनपछि आज जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको हो । अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहेको छन् । यस्तै वरिष्ठ नेतामा अशोक राई, डा. बाबुराम भट्टराई र राजेन्द्र महतो रहेका छन् । केन्द्रीय सदस्यमा महेन्द्रराय यादव, शरदसिंह भण्डारी, अनिल झा, राजकिशोर यादवलगायत रहेको छन् ।

#जनता_समाजवादी_पार्टी

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);