११ वटा राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

११ वटा राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन दिएका छन्

rastriya sava

काठमाडौं, ७ पुस ।  माघ ९ गते हुने राष्ट्रियसभाको निर्वाचनमा भाग लिन ११ वटा राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
राष्ट्रियसभामा भाग लिन आयोगले आह्वान गरे बमोजिम आइतबार अन्तिम दिनसम्म ११ दल आयोगमा दर्ता भएका हुन् । निर्वाचन आयोगका अनुसार निर्वाचनमा भाग लिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, नेपाल मजदुर किसान पार्टी, समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त नेपाली जनता दल, इतिहासिक प्रजातान्त्रिक जनता पार्टी, दर्ता भएका हुन् ।

प्रत्येक दुई वर्षमा राष्ट्रियसभाको एकतिहाइ पद रिक्त हुने व्यवस्था बमोजिम आगामी माघ २० गतेदेखि १८ निर्वाचित र एक मनोनित गरी १९ पद रिक्त हुँदैछ ।

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

७ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

७ घन्टा अघि

Duel Bet: The Casino Showdown

७ घन्टा अघि