क्वारेन्टाइनमा महिलाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

क्वारेन्टाइनमा महिलाको मृत्यु

death

बिमल जैरु

डडेल्धुरा, २१ जेठ । डडेल्धुराकाे क्वारेन्टाइनमा एक महिलाको मृत्यु भएकाे छ । डडेल्धुरा जिल्लाकाे गन्यापधुरा गाउपालिका वडा नम्बर २ कि ३० बर्षिय महिलाको मृत्यु भएकाे हो ।

गए राति ११ बजे श्रीमानसंगै शौचालय गएकी महिला एक्कासी बेहाेस भएपछि मृत्यु भएकाे गन्यापधुरा गाउपालिका प्रहरी चाैकीका ईन्चार्ज प्रहरी सहायक निरिक्षक धनबहादुर बिष्टले बताएका छन् ।

उनका अनुसार मृतक महिला र उनका श्रीमान छाेरा सहित चारदिन अगाडि भारतबाट आएर गन्यापधुरा गाउँपालिकाकाे वडा नम्बर १ मा रहेकाे असिग्राम आधारभुत विद्यालय राैनाकाेटकाे क्वारेन्टाइनमा बसेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);