अहिले कोरोना संकटलाई हेरेर जुन आउनु पर्ने बजेट आएन : डा.बाबुराम भट्टराई | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अहिले कोरोना संकटलाई हेरेर जुन आउनु पर्ने बजेट आएन : डा.बाबुराम भट्टराई

काठमाडौं, १८ जेठ । प्रतिनीधी सभामा आर्थिक बर्ष २०७७/७८ को बजेट माथि छलफलमा समावेश लिदै डा.बाबुराम भट्टराईले अहिले कोरोना संकटलाई हेरेर जुन आउनु पर्ने बजेट अहिले कोरोना संकटलाई हेरेर जुन आउनु पर्ने बजेट नआएकोबताउनु भयो ।

अहिलेको अवस्थामा एसियाली मुलुकहरुले जसरी कोरोना संकटलाई व्यवस्थापन गरेको छ त्यहि अनुसार नेपालमा पनि राज्य र बजारलाई जोडने गरी एउटा मोडेल बनाउनु पर्ने आवश्यकता रहेको बताउनु भयो । आयातीत बस्तुहरुले धानेको हाम्रो अर्थतन्त्र बाह्य ऋण , अनुदान र मदिरा आयात गर्दा ७०.७५ प्रतिशतले अर्थतन्त्र चलायमान भइरहेको बताउनु भयो ।

आफनै उत्पादनले अर्थतन्त्र चलायमान गराउनका लागी विदेशमा रहेका ६० लाख भन्दा वढि श्रमीकलाई नेपाल ल्याएर तीनिहरुको सीपलाई उपयोग गरी अर्थतन्त्र चलायमान गर्ने सकिने बताउनु भयो ।

#डा_बाबुराम_भट्टराई

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);