फेडेररले रोनाल्डो र मेसीलाई पछि पारे | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

फेडेररले रोनाल्डो र मेसीलाई पछि पारे

एजेन्सी, १७ जेठ । टेनिस स्टार रोजर फेडेरर विश्वका सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका छन् ।

फोब्र्सले पत्रिकाले शुक्रवार निकालेको सर्वाधिक कमाउने खेलाडीको सुचिमा उनी पहिलो पटक १ नम्बरमा परेका हुन । प्रत्येक बर्ष निकाल्ने सुचि अनुसार टेनिस खेलाडी फेडेरर सन २०२० मा सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका हुन् ।

नम्बर एक सुचिमा अटाएका स्वीस खेलाडी फेडेररले आम्दानीमा फुटबलका लियोनल मेस्सीलाई समेत पछाडी पारेका छन । उनले यो बर्ष ८६ मिलियन पाउण्ड कमाएको बताइएको छ । उनले यो रकम आफ्नो प्रायोजकबाट हात पारेका हुन । उनीसँग १३ वटा विभिन्न ब्राण्डहरु प्रायोजकका रुपमा रहेका छन ।

दोस्रो स्थानमा पोर्चुगल फुटबल खेलाडी रोनाल्डो रहेका छन । उनले ८५ मिलियन पाउण्ड यो बर्ष कमाएका छन ।तेस्रो स्थानमा अर्जेन्टिनाका लियोनल मेस्सी रहेका छन । उनले ८४ मिलियन पाउण्ड कमाएको बताइएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);