भित्र्यायाे तेस्रो लटमा १६ टन स्वास्थ्य सामग्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भित्र्यायाे तेस्रो लटमा १६ टन स्वास्थ्य सामग्री

corona Kit

काठमाडौं, १५ जेठ । कोरोना भाइरस सम्बन्धी स्वास्थ्य सामग्री खरिदकाे जिम्मा पाएकाे नेपाली सेनाले चीनबाट तेस्रो लटकाे सामग्री बिहीबार भित्र्याएकाे छ ।

चीनसँग जीटूजी प्रक्रियाबाट खरिद गरेको स्वास्थ्य सामग्री (तेस्राे लट) बाेकेर नेपाल एयरलाइन्सकाे विमान बिहीबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेको हाे । स्वास्थ्य सामग्री लिन बुधबार साँझ नै निगमको वाइडबडी विमान चीनकाे ग्वाङझाउ उडेकाे थियाे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);