आइसुलेसनमा बसेका एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

आइसुलेसनमा बसेका एक जनाको मृत्यु

death body

किशोर तामाङ्

कैलाली, १४ जेठ । सेती प्रादेशिक अस्पतालको आइसुलेसन कक्षमा भर्ना भएका एक जनाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका- ७ का ५० वर्षीय पुरुषको बुधबार बिहान ज्यान गएको हो ।

उनी मंगलबार साँझ मात्रै सेती प्रारदेशिक अस्पतालमा भर्ना भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताएका छन् । श्रेष्ठका अनुसार उनको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको र पिसिआरको लागि स्वाब संकलन गरिने तयारी भएको बताए ।

मृतक मंगलबार नै भारतको महारास्ट्रबाट स्वदेश आएको खुलेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);