नेपालमा संक्रमितको संख्या ३०४ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नेपालमा संक्रमितको संख्या ३०४ पुग्यो

coronaa

काठमाडौं, ५ जेठ । नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटमा ८ र बारामा १ गरी थप ९ जनामा कोरोना संक्रमण देखिएको हो ।

बारामा २१ देखि ३० वर्षसम्ममा ७ जना पुरुष र २८ वर्षकी एक महिला र बारामा ३८ वर्षका एक जना पुरुषमा कोरोना संक्रमण देखिएको हो । यो सहित नेपालमा संक्रमितको संख्या ३०४ पुगेको छ। संक्रमितमध्ये ३६ जना उपचारपछि निको भएका छन्। संक्रमितमध्ये नेपालमा २ जनाको मृत्यु भइसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);