सिल भएको चन्द्रागिरीमा देखियो यस्तो दृश्य (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सिल भएको चन्द्रागिरीमा देखियो यस्तो दृश्य (भिडियोसहित)

binita

काठमाडौं, ३ जेठ । पछिल्लो समय काठमाडौं उपत्यकामा पनि कोरोना संक्रमित बढ्न थालेपछि उच्च सतर्कता अपनाउन थालिएको छ । चन्द्रागिरी नगरपालिकामा संक्रमित भेटिएपछि नगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि भन्दै आफनो क्षेत्रलाई शील गरेको छ । चन्द्रागिरी नगरपालिकामा ५ जनामा कोरोना भेटिएसँगै सिल गरिएको छ । हरेक दिन संक्रिमित भेटिएपछि समुदायमा फैलिन नदिन पसल बैंकहरु समेत बन्द गरिएको छ । काठमाडौंमा विदेश र उपत्यकाबाट आएकाहरुबाट जोखिम बढेको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);