दुर्गा कोलोनी सिल, संक्रमित कालीमाटी तरकारी व्यवसायी (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

माघ १४ २०७९, शनिबार

दुर्गा कोलोनी सिल, संक्रमित कालीमाटी तरकारी व्यवसायी (भिडियोसहित)

durga

काठमाडौं, ३ जेठ । पछिल्लो समय काठमाडौं उपत्यकामा पनि कोरोना संक्रमित बढ्न थालेपछि उच्च सतर्कता अपनाउन थालिएको छ । कलंकीस्थित दुर्गा नगरसमिति भित्रको कोलेनीमा एक जनामा संक्रमण भेटिएपछि नगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि भन्दै आफनो क्षेत्रलाई शील गरेको छ ।