काठमाडौं, ३ जेठ । पछिल्लो समय काठमाडौं उपत्यकामा पनि कोरोना संक्रमित बढ्न थालेपछि उच्च सतर्कता अपनाउन थालिएको छ । कलंकीस्थित दुर्गा नगरसमिति भित्रको कोलेनीमा एक जनामा संक्रमण भेटिएपछि नगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि भन्दै आफनो क्षेत्रलाई शील गरेको छ ।
दुर्गा कोलोनी सिल, संक्रमित कालीमाटी तरकारी व्यवसायी (भिडियोसहित)
ताजा समाचार
सर्वोच्चको फैसलाले रविलाई झट्का, अब के होला
५ घन्टा अघि
केपी ओली कप फुटबल फागुन ११ बाट हुने
५ घन्टा अघि
उप-निर्वाचनमा होमिएलान रवि ?
८ घन्टा अघि