निर्वाचन आयुक्तले दलहरुलाई दिए चियापान नगर्न निर्देशन | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १ २०८३, आइतबार

निर्वाचन आयुक्तले दलहरुलाई दिए चियापान नगर्न निर्देशन

काठमाडौँ, ४ असोज । प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले दशैं, तिहार तथा छठलगायतका चाडपर्व लक्षित चियापान आयोजना गरिए कडा कारबाही गर्ने चेतावनी दिएका छन्।

निर्वाचन आचारसंहिता लागू भइसकेकाले चियापान वा जलपान कार्यक्रम गर्न नपाइने प्रमुख निर्वाचन आयुक्त यादवको भनाइ छ। निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा आयोजना गरिने हरेक चियापान राजनीतिक उदेश्यले प्रेरित हुने भएकाले चियापान गर्न नहुने बताए।

कांग्रेसले मंगलबार मात्रै विज्ञप्ति निकालेर कोजाग्रत पूर्णिमाको दिन ३ सय ३० वटै प्रदेशस्तरीय निर्वाचन क्षेत्रमा चियापान गर्ने घोषणा गरेको छ।

ताजा समाचार