चिकित्सा शिक्षा विधेयकमा चलखेलको आरोप | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

चिकित्सा शिक्षा विधेयकमा चलखेलको आरोप

काठमाडौँ, ४ असोज । संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयकलाई संसदीय समितिमा पारित भएभन्दा पनि फरक बनाएर संसद्मा लगेको पाईएको छ।

चिकित्सा शिक्षासम्बन्धी माथेमा कार्यदलको प्रतिवेदन र डा. केसीसंग सरकारले गरेको सम्झौताविपरित हुनष्री संसदीय समितिबाट पारित विधेयकलाई पुन स् पुर्ण संसदमा फार्कउने क्रममा चलखेल भएको आरोप विज्ञहरुले लगाएका छन् । आजको नागरिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);