सवारी दुर्घटनामा अब दश बर्षसम्म कैद | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १ २०८३, आइतबार

सवारी दुर्घटनामा अब दश बर्षसम्म कैद

काठमाडौँ, ४ असोज । लापरबाही ढंङ्गबाट सवारी चलाएर दुर्घटना गराएमा चालकले अब दश बर्षसम्म कैद हुने भएको छ।

ब्यवस्थापिका संसद्ले केही नेपाल ऐन संशोधन विधेयक पारित गर्दै सवारी कसुरमा कम्तीमा तीन बर्षदेख दश बर्षसम्मकैद सजाय हुने ब्यवस्थाा पारित गरेको हो।

पारित विधेयक २०७५ भदौ १ गतेदेखि कार्यान्वयनमा आउनेछ। आजको गोरखापत्र दैनिकमा खबर छ।

ताजा समाचार