नेपाल–भारतबीचको विवाद किन मिलेन ? : सांसद गिरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपाल–भारतबीचको विवाद किन मिलेन ? : सांसद गिरी

Sarita-Giri

काठमाडौं, २८ वैशाख । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले लिपुलेकको सीमा विवाद समाधान गर्न कूटनीतिक नोट भारतलाई त पठायौं । अब चीनलाई पनि पठाउनु पर्ने बताउनु भएको छ ।

प्रतिनिधिसभाको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सुझाव दिँदै उहाँले लिपुलेकमा त्रिदेशीय समक्षदारी आवश्यक भएकाले चीनलाई पनि कूटनीतिक नोट पठाउनु पर्नेमा जोड दिनु भएको हो ।

धेरै पुरानो समस्या छ । नेपाल–भारतबीचको सीमा ९० प्रतिशत व्यवस्थित भइसकेको अवस्थामा बाँकी विवाद मिल्न नसक्नुको कारण के हो ? त्यो समस्या भौतिक रुपमा किन समाधान भएको छैन ? भनी प्रश्न गरेका छन् । गिरीले यसबारे सरकारले बताउनुपर्ने उहाँको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);