नागढुंगामा ‘डिस्इन्फेक्सन टनेल'को उद्घाटन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

नागढुंगामा ‘डिस्इन्फेक्सन टनेल’को उद्घाटन

tru

काठमाडौं, १९ वैशाख । काठमाडौंको मुख्य नाका नागढुंगामा आधुनिक ‘डिस्इन्फेक्सन टनेल’को शुक्रबार उद्घाटन गरिएको छ ।

उद्घाटन भएसँगै शुक्रबारदेखि ‘डिस्इन्फेक्सन टनेल’बाट सवारीसाधनलाई प्रवेश गराइएको छ । यो टनेलले गाडीहरुलाई निःसंक्रमण गर्ने र कोरोना भाइरस रोकथाममा सहयोग पुग्ने विश्वास लिइएको छ । टनेलभित्र प्रवेश गर्दा गाडीको बाहिरी भागमा भाइरस मार्ने औषधि छर्किइन्छ, जसले कोरोना भाइरस पनि नष्ट हुने विश्वास लिइएको छ । टनेलको सञ्चालन नागढुंगाकै प्रहरीले गर्ने छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);