कलैया उपमहानगरमा एमालेको सुरुवाती अग्रता, दोस्रोमा कांग्रेस | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

बारा, ३ असोज । बाराको कलैया उपमहानगरपालिकामा एमालेले सुरूवाती अग्रता लिएको छ ।

सुरुवाती मतपरिणाम अनुसार एमालेका विनोद शाह ३२ मतकासाथ अग्रस्थानमा रहेका छन् भने दोस्रो स्थानमा २४ मतकासाथ कांग्रेसका राकेश यादव रहेका छन् । त्यस्तै संघिय समाजवादी फोरमका प्रमोदप्रसाद गुप्ता १५का साथ तेस्रो स्थानमा रहेका छन् ।

असोज २ गते निर्वाचन भएको प्रदेश नम्बर २ का १३६ स्थानीय तह मध्ये १३५ मा मतगणना जारी रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);