पर्साको बिन्दबासनी र पटेर्बासुगौली १ मा एमाले विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पर्सा, ३ असोज । पर्साको वडास्तरका परिणामहरु सार्वजनिक हुन थालेका छन् । पटेर्बासुगौली गाउँपालिका– १ मा एमालेको प्यानलै विजयी भएको छ।

एमालेका वडा अध्यक्षका उम्मेदवार फरमान मियाको प्यानल विजयी भएको हो। बिन्दबासनी गाउँपालिका-१ को वडाध्यक्ष पनि एमालेका उम्मेद्वार विजयी भएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);